LIVE Thursday, October 15, 2026 | 5:30 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

तीनकुने घटनामा संलग्न जो कोहीलाई कारबाही हुने प्रधानमन्त्री ओलीको भनाई

Correspondent •
थाइल्याण्डको औपचारिक भ्रमणबारे जानकारी दिनुहुँदै प्रधानमन्त्री काठमाडौँ, १८ चैतः प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागितासम्बन्धमा जानकारी दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते काठमाण्डौको तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्नहरू सबैलाई कारबाही हुने बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको र तीनकुने घटनाबारे प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने पनि बताउनुभयो । यो घटनामा पूर्वराजाले पनि उन्मुक्ति नपाउने उहाँकाे भनाइ छ ।

प्रतिनिधिसभा बैठकको शुरूमै बोल्नुभएका प्रधानमन्त्रीले इतिहासको कुनामा फ्याँकिसकेको व्यक्तिसँग सामेल भएर घटाइएको हिंस्रक घटनामा संलग्न जोसुकैमाथि कडा प्रशासनिक कारबाही हुने बताउनुभयो । घटनाका सम्बन्धमा गृह मन्त्रालयबाट छानबिन भइरहेको र विस्तृत विवरण आउने ओलीकाे भनाइ छ ।

← Previous Article
Next Article →
खिरौले आधारभुत बिद्यालयको छात्रावास तथा सामुदायिक भवन निर्माण सम्पन्न, भव्य कार्यक्रमका विच उद्धघाटन

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *