LIVE Thursday, October 15, 2026 | 3:45 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
अन्य

ममता खालिङको साकेला गीत ‘कुल पितृ’ सार्वजनिक (भिडियो)

Correspondent •

नेपाली संगीत बजारमा ममता खालिङ राईको साकेला गीत ‘कुल पितृ’ सार्वजनिक भएको छ । किराँत खालिङ राई साँस्कृतिमा आधारीत साकेला गीत ममता राई इन्टरटेनमेन्ट यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

ममता खालिङ राईको शब्दमा तयार गरिएको गीतमा विक्रम राईले संगीत भरेका छन् । त्यसैगरी बसन्ती राई, यशोदा खालिङ राई, राजेन्द्र राई र विपन राईले स्वर दिएका छन् ।

खालिङ संस्कृतिलाई विशेष प्राथामिक्ता दिइएको ‘कुल पितृ’ गीतको भिडियोलाई देवेश राईले एरेन्ज तथा मिक्सिङ गरेका छन् । कमल राईको निर्देशन तथा सुमित गुरुङको कोरियोग्राफी रहेको भिडियोमा अलिस राई, जिम्बे राई, सुनिता राई र बबिता राईको अभिनय रहेको छ । हेर्नुहोस भिडियो

← Previous Article
पढ्न नपाएर ढाकर र तोक्मा साहारा लिएका राईले दिलाए विद्यालयलाई पाँचौ पटक पालिका प्रथम, जिल्लाकै उत्कृष्ट व्यवस्थापन सहितको सम्मान !
Next Article →
सोलुखुम्बुुमा सुत्केरी आमा र शिशुको हेलिकप्टर मार्फत उद्वार

Staff writer and contributor at GaukoKhabar.