LIVE Thursday, October 15, 2026 | 3:45 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
अन्य शिक्षा

स्थानीयलाई आत्मनिर्भर बनाउन नेचासल्यानमा जाम, जुस र अचार बनाउने तालिम

Correspondent •

सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका २ मा आत्मनिर्भर बनाउने उदेश्यले जाम, जुस र अचार बनाउने तालिम सुरु भएको छ । मंगलबारबाट सुरु गरिएको तालिम १५ दिनसम्म सञ्चालन गरिने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद खतिवडाले बताउनुभयो ।

नेचासल्यान २ वडा कार्यालयको सहकार्यमा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले २० जनालाई उक्त तालिम प्रदान गरेको हो । घरेलु कार्यालयको कार्यक्रम अनुसार नै स्थानीय स्तरमा पाइने वस्तुहरुको जाम, जुस र अचार बनाउने तालिम प्रदान गरिएको खतिवडाले बताउनुभयो ।

उक्त तालिमको सहजिकरण खेदराज कार्कीले गरि रहनु भएको छ । तालिमको उद्घाटनमा नेचासल्यान २ का जनप्रतिनिधि तथा घरेलु कार्यालयका कर्मचारी लगायतको उपस्थित रहेको थियो ।

← Previous Article
नेचासल्यान गाउँपालिकामा ढुंगा गिट्ठी उत्खनन्मा रोक
Next Article →
नेचासल्यानमा आयोजित स्वास्थ्य शिविरको चौथो दिन १ सय बढीलाई सेवा

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *