LIVE Thursday, October 15, 2026 | 4:42 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
अन्य

सोताङ गाउँपालिकामा खानेपानीको समस्या समाधान गर्न पम्पिङ डिप बोरिङ सुरुवात

Correspondent •

सोलुखुम्बु, असार १९ । सोलुखुम्बुको सोताङ गाउँपालिकामा खानेपानीको समस्या समाधान गर्न डिप बोरिङ सुरुवात गरिएको छ । आज विहिबारबाट सोताङ गाउँपालिका १ गौरीटारमा डिप बोरिङ सुरुवात गरिएको हो ।

पानीको अधिक समस्या भएकाले डिप बोरिङ मार्फत खानेपानी खुवाउने लक्ष्य अनुरुप आजबाट काम थालिएको पालिकाका सूचना अधिकारी अरुण बस्नेतले जानकारी दिनुभयो । पहिले नै सर्वेक्षण गरेर काम थालिएकाले २/३ दिनमा नतिजा आउने विश्वास लिइएको छ ।

पहाडी भेगमा पानी खुवाउदै आएको टिमसँग सहकार्यमा मेसिन ल्याएर काम थालिएको सूचना अधिकारी बस्नेतले बताउनुभयो । पालिकाको २/३ दिन ठाउँमा जमिन मुनीको निकाल्ने योजना रहेकाले ८ सय देखी हजार घर परिवार लावांभित हुने जनाइएको छ ।

खानेपानीसँगै सिचाईको लागि पनि डिप बोरिङको कोशिस गर्ने लक्ष्य रहेको बताइएको छ । सोताङ गाउँपालका जमिनमुनीबाट पानी निकाल्ने जिल्ला कै पहिलो स्थानीय तह बन्ने निश्चित देखिएको छ ।

← Previous Article
सोताङमा ‘डिजिटल गुनासो पेटिका’: क्यूआर कोड स्क्यान गरेर सिधै अध्यक्षलाई गुनासो गर्न सकिने
Next Article →
माप्य हुदै खुम्बु जोड्ने दुधकोशी नदिको ओर्लाङघाटमा ह्युमपाइप राख्न सुरु

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *