LIVE Thursday, October 15, 2026 | 3:46 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

थुलुङ दुधकोशी गाउँपालिकामा पुस २५ गते देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने

Correspondent •

सोलुखुम्बु ः सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा पुस २५ गते देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । थुलुड्बिङ दुधकोशी गाउँपालिकाले एक सुचना जारी गर्दै अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।
गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले प्रतियोगिताका लागि गाउँपालिका उपाध्यक्ष सबिता राईको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ ।

समितिले विभागिय जिम्मेवारी बाडफाड र कार्यक्रमको तयारी गरिने बताइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहने छ । अध्यक्ष कपमा भने प्रत्येक वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता हुने छ । पुस २९ गते सम्म जारी रहने प्रतियोगीतामा २७ गते देखि देशका ख्याती प्राप्त कलाकारहरुको साथमा सांगितिक सँझ हुने थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ ।

← Previous Article
आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने
Next Article →
माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा आवेदन फारम खुला

Staff writer and contributor at GaukoKhabar.