LIVE Thursday, October 15, 2026 | 5:30 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

खुम्बु पासाङल्हामु गाउँपालिका र वायुसेवा सञ्चालक संघको विवाद उत्कर्षमा

Correspondent •

सोलुखुम्बु ः खुम्बु पासाङल्हामु गाउँपालिका र वायुसेवा सञ्चालक संघको विवाद उत्कर्षमा पुगेको छ । वायुसेवा सञ्चालक सङ्घले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म क्षेत्रको हवाई उडानमा समस्या आउन सक्ने जनाएको हो ।
वायुसेवा सञ्चालक संघको हेलिकप्टर उडानमा पूर्ण सुरक्षाको प्रत्याभूति नदिलाए समग्र जिल्लाभर हवाई उडान ठप्प पार्ने चेतावनी दिएको छ ।
हिमाल अवलोकन तथा पर्वतारोहणका लागि नेपाल आउने पर्यटकहरुले आफ्नो गन्तव्य परिवर्तन गरी अरु देशतर्फ जाने भएकाले सङ्घले निर्बाध रुपमा उडान भर्न पाउनु पर्ने वायु सेवा संघको माग रहेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सम्बद्ध पक्षसँग सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न प्रतिबद्ध रहेको पनि सङ्घले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत स्थानीय युवा समूह तथा सङ्घसंस्थाहरुले निकुञ्जको बफर जोनमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भनेपछि सङ्घले गएको पुस १७ गतेदेखि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

← Previous Article
आरोही शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान
Next Article →
कोशीका पूर्वमुख्यमन्त्री थापा माथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा, घट्नामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

Staff writer and contributor at GaukoKhabar.