LIVE Thursday, October 15, 2026 | 3:46 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

जनजागृती ज्योति प्रशंसा मण्डली किचन घरको पालिकाअध्यक्ष राईद्वारा उद्घाटन

Correspondent •
सोलुखुम्बु। थुलुङ दुधकाेशी गाउँपालिका देउसामा अवस्थित जनजागृती ज्योति प्रशंसा मण्डली किचन घरको पालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नु भएको छ । आज मंगलबार एक कार्यक्रमका विच किचन घरकाे पालिका अध्यक्ष राई उद्धाटन गर्नु भएको हो ।
चालु आर्थिक वर्षमा थुलुङ दुधकोशी ७ को १ लाख ५० हजार रकममा उक्त किचन घर निर्माण गरिएको हो ।
उद्धघाटन कार्यक्रममा पालिका अध्यक्ष राई सहित उपाध्यक्ष सविता राई, वडा न‍ं.  ७ का अध्यक्ष एवं पालिका प्रवक्ता भोजराज कार्की, संस्थापक वडा अध्यक्ष राम संघर्ष किराँती सहित अन्य जनप्रतिनिधि, स्थानीय नागरिक तथा सञ्चाकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अधयक्ष राईले युवाहरुको साथ र सहयोगले गर्दा थोरै रकममा पनि उल्लेखनीय काम भएको बताउनु भयाे ।
← Previous Article
थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण
Next Article →
थुलुङ दुधकोशी गाउँपालिकाले दियाे ९ वडालाई ६ करोड बढीको बजेट सिलिङ

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *