LIVE Thursday, October 15, 2026 | 6:15 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

कुलुङ परम्परा अनुसार गाउँपालिकाको प्रशासकिय भवन शिलान्यास

Correspondent •

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको प्रशासकिय शिलान्यास गरिएको छ । आज (मंगलबार) गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षतामा कुलुङ परम्परा अनुसार गाउँपालिकाको प्रशासकिय भवनको शिलान्यास गरिएको हो ।


गाउँपालिकाको प्रशासकिय भवन स्थानीय पुर्बाधार बिभागको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत गरी कुल ६ करोड ७४ लाख रुपैयाँ बरावरको लागतमा निर्माण हुन लागेको हो । बिः के एस के कन्ट्र्सनसँगको सम्झौता अनुसार १८ महिनामा निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्नु पर्ने छ । हाल गा.बि.स. को कार्यालयबाट सेवा प्रवाह गर्दै आइरहेको महाकुलुङ गाउँपालिकाले १८ महिना पछि आफ्नै सुविधा सम्पन्न ४ तले भवनको एउटै गेट भित्रबाट स्वास्थ्य, शिक्षा, कृषि लगायतको सेवा प्रदान गर्ने छ । २९ कोठा र दुई ओटा कार्यक्रम हल सहितको उक्त प्रसाशकीय भवनको डिजाइन मौलिक वास्तुकलामा आधारित हिमालयन तिब्बतीयन आर्किटेक्चरमा आधारित हुने गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत खरीधन कुलुङले जानकारी दिनुभयो ।

← Previous Article
प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत
Next Article →
सोताङमा प्याराफिट सहितको खेलमैदान बन्ने, एक करोडको ठेक्का सम्झौता पक्रियामा

Staff writer and contributor at GaukoKhabar.