LIVE Thursday, October 15, 2026 | 5:30 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याउने प्रधानमन्त्री ओली विश्वास

Correspondent •

प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ । आज (शनिवार) ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रलाई सडक सञ्जालले जोडीए सँगै खुम्बुमा थप पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको हो ।

सोलुखुम्बु पर्यटकीय सम्भावनाले भरिपुर्ण जिल्ला मात्र नभएर साहसिक व्यक्तित्वहरूको जिल्ला समेत भएको उल्लेख गर्नु भयो । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पा जस्ता विश्वविख्यात साहसिक व्यक्तिहरूको जन्मभूमि भएको भन्दै सोलुखुम्बुकाे पर्यटन क्षेत्रलाई प्राथामिक्तामा राखेर विकास गर्नु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै उहाँले जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार रहेको समेत उल्लेख गर्नु भायाे । सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पु¥याउने प्रधानमन्त्री ओलीको भनाई थियो। निर्विकल्प हवाई यातायात मात्र रहेको यस क्षेत्रमा सडक सञ्जालसँग जोडीए सँगै आन्तरीक तथा वाह्य पर्यटकलाई समेत सहज भएको छ । कार्यक्रममा प्रधानमन्त्री ओली सँगै रक्षा मन्त्री मानविर राईको समेत उपस्थिति रहेको थियो ।

← Previous Article
नेकपा (मओवादी केन्द्र) महाकुलुङ गा.पा.को दोस्रो वडा सम्मेलनबाट मनिराज कुलुङ निर्वाचित
Next Article →
भिम रावल ः कुनै पार्टीलाई साथ नदिने, बालेनले पार्टी खोलेमा साथ दिन तयार छु

Staff writer and contributor at GaukoKhabar.