LIVE Thursday, October 15, 2026 | 4:47 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति

भिम रावल ः कुनै पार्टीलाई साथ नदिने, बालेनले पार्टी खोलेमा साथ दिन तयार छु

Correspondent •

पूर्वउपप्रधान एवं गृहमन्त्री भीम रावलले आफू अब एमाले, माओवादी, कांग्रेस वा एकीकृत समाजवादी कुनैपनि दलमा प्रवेश नगर्ने र सहकार्य नगर्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रममा पत्रकार सँग कुरा गर्दै उनले बरु काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले दल खोलेको खण्डमा उनलाई साथ दिन आफू तयार रहेको बताए हुन् ।

‘बालेन शाहजीले म कुनै दल खोल्छु, मेरो यस्तो नीति हो भनेर ल्याउनु भएको छैन । नल्याएको कुरामा अहिले कल्पना गरेर यस्तो हुन्छ, उस्तो हुन्छ भन्ने कुरा सुहाउँदैन । यदि त्यो बाटोमा जान्छु भनेर उहाँ आउनुभयो भने उहाँजस्तो युवालाई म साथ दिन जहिलेपनि तयार हुन्छु नि । उहाँले यदि पार्टी खोल्नुभयो र त्यो पार्टीले नेपालको सर्बोपरी हितलाई केन्द्रमा राखेर अहिले नेपालका जुन समस्याहरु छन्, त्यसलाई समाधान गर्छौं भनेर उहाँले भन्नुभयो भने उहाँसँग सहकार्य नहुनुपर्ने के कुरा छ र रु तर, त्यो काल्पनिक कुरा हुन्,’

साथै, दुर्गा प्रसाईँले भ्रष्टाचारको विरोध र देशको हितमा काम गरेको खण्डमा उनीसँग पनि सहकार्य हुने नेता रावलले बताउनु भयो। देशको अर्थतन्त्र, राजनीति, सुरक्षा, वैदेशिक सम्बन्ध सबैमा देशको हित सर्वोपरी राख्नेहरुसँग आफ्नो सहकार्य हुने रावलको भनाइ छ ।

← Previous Article
पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याउने प्रधानमन्त्री ओली विश्वास
Next Article →
अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा ।

Staff writer and contributor at GaukoKhabar.