LIVE Thursday, October 15, 2026 | 4:42 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
खबरहरू

जात व्यवस्था उन्मूलन मोर्चाद्वारा माइतीघरमा नाराबाजी, गृहमन्त्री लेखकको राजीनामा माग

Correspondent •

काठमाडौँ । जात व्यवस्था उन्मुलन मोर्चा नेपालले विरोध प्रदर्शन गरेको छ। अन्तरजातीय बिवाह गरेका सत्येन्द्र राम चमार र नेहा रौनियारमाथिको अत्याचारका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

अन्तरजातीय विवाह गरेकै कारण सत्येन्द्रकुमार राम र नेहा रौनियार प्रहरी प्रशासन र राज्यसत्ताबाट असुरक्षित रहेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।
अन्तरजातीय प्रेम र विवाहलाई राज्यले प्रोत्साहन गर्नुको साटो गृहमन्त्रीको पहुँच र पावरमा छुटाउने खेल चलिरहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

प्रदर्शनकारीले अन्तरजातीय विवाह गरेकै कारण प्रहरीबाट सत्येन्द्र र नेहाले अत्याचार खेपेको भन्दै दोषीमाथी हदै सम्मको कारबाही गर्न माग गरेका छन्।

← Previous Article
माप्यमा बृहत साङ्गीतिक कार्यक्रम हुँदै, स्थानिय सहित राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने
Next Article →
Climate Change Demands Urgent Action Global Leaders Today

Staff writer and contributor at GaukoKhabar.