LIVE Thursday, October 15, 2026 | 7:47 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
Category

खबरहरू

72 articles published

दुई बालकको मृत्युले बाँके तनावग्रस्त, ट्याङकर र प्रहरी चौकीमा आगजनी
खबरहरू

बाँकेको डुडुवा गाउँपालिका-२ बेतहनीमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार…

ख्याल तम्र कार्यशाला तथा खालिङ पुर्खा सम्मेलन २०८१ सम्पन्न
खबरहरू

ख्याल तम्र कार्यशाला तथा खालिङ पुर्खा सम्मेलन २०८१ सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका १ को ख्यालदेल (खालिङ गाउँ)मा…

संखुवासभामा चट्याङ लागेर ४० भेडा मरे
खबरहरू

संखुवासभाको मकालु गाउँपालिका–३, सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् । शुक्रबार (चैत ८) राति मकालु–३, सिम्माका टेकबहादुर…

सोलुखुम्बुका डीएसपी द्वारीका प्रसाद घिमिरे सहित अन्य २ प्रहरी पुरस्कृत
खबरहरू

सोलुखुम्बुु। सोलुखुम्बुका डीएसपी द्वारीका प्रसाद घिमिरे सहित अन्य २ जना पुरस्कृत भएका छन् । प्रदेश प्रहरी कार्यालयले दुर्गम…

साेलुखुम्बु नेचाका आगलागी पिडित नेपालीलाई राहत वितरण
खबरहरू

सोलुखुम्बु । सोलुखम्बुको नेचासल्यान ३ का आगलागी पिडित राज कुमार नेपालीको परिवारलाई राहत वितरण गरिएको छ । नेचासल्यान…

नेपाल शेर्पा संघ संघीय समितिको सातौं बैठक सोलुखुम्बुमा जारी
खबरहरू

सोलुखुम्बु। नेपाल शेर्पा संघ संघीय समितिको सातौं बैठक सोलुखुम्बुको सल्लेरीमा सुरु भएको छ । सल्लेरीमा जारी केन्द्रीय समिति बैठकले…

सल्लेरी च्याल्सा विद्युत कम्पनीकाे सेवा ५ घण्टा  बन्द हुने
खबरहरू

सोलुखुम्बु। सोलुखुम्बुको सदरमुकाम क्षेत्रमा विद्युत वितरण गर्दे आएको सल्लेरी च्याल्सा विद्युत कम्पनीले आज (शनिबार) ५ घण्टा विद्युत बन्द…

२ वटा ट्रकमा राखिएको १६३६ किलो गाँजासहित २ युवक पक्राउ
खबरहरू

झापाबाट सशस्त्र प्रहरीले एक हजार ६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। काठबुद्धशान्ति गाउँपालिका–४ स्थित…