LIVE Thursday, October 15, 2026 | 3:45 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
प्रवास

खुम्बु क्षेत्रमा बारम्बार भुकम्पको पराकम्प, स्थानियमा त्रास

Correspondent •

सोलुखुम्बुको खुम्बु क्षेत्रमा बारम्बार भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार विहान गएको ७ म्याग्नीच्युट भुकम्पको पराकम्प बारम्बार गइरहेको हो । जसले गर्दा स्थानियमा त्रास पैदा भएको छ । आज बिहान ३ः३० बजेको समयमा र ५ः३० बजे दिङबोचे क्षेत्रमा भूकम्पका पराकम्प महसुस गरिएको थियो ।

त्यस्तै बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५ः३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि पराकम्पका झट्काहरू अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार बारम्बार भुकम्पको पराकम्प गइरहनुले स्थनिय बासिन्दामा त्रास पैदा भएको छ । चिनकाे सिकात्से नजिकै केन्द्रविन्दु बनाएर गएकाे ७ म्याग्निच्युटकाे भुकम्पमा परि हाल सम्म १२६ जना चिनिया नागरिककाे ज्यान गएकाे छ, भने १८८ जना भन्दा बढी घाइते भएकाे विदेशी सञ्चार माद्यमले जनाएका छन् ।

← Previous Article
अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा ।
Next Article →
थुलुङ दुधकोशी सर्वाङ्गीण विकासको पक्षमा रहेको अध्यक्ष राईको भनाई ।

Staff writer and contributor at GaukoKhabar.