LIVE Thursday, October 15, 2026 | 5:35 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
शिक्षा

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, बोर्ड बैठक बोलाइयो

Correspondent •
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार अहिले नतिजा तयारीको अन्तिम काम भइरहेको छ। उनले नतिजा सार्वजनिक गर्नका लागि आज परीक्षा बोर्डको बैठक बस्ने सम्भावना रहेको जानकारी दिए।
“हामी नतिजाको अन्तिम तयारीमा छौं, तर प्रकाशित गर्ने निर्णय भने बोर्ड बैठकबाट नै गर्नुपर्ने हुन्छ,” भट्टराईले भने, “आजै बोर्ड बैठक बस्ने सम्भावना छ। ”यसैबीच, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले पनि आज बैठक बस्ने तयारी भए पनि यसको ठोस समय तय भइनसकेको बताए।
२०७८ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। उक्त परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना विद्यार्थी सहभागी भएका थिए। कुल सहभागी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।
← Previous Article
हिमाली जिल्ला सोलुखुम्बुमा आधारभूत पत्रकारिता तालिम सुरु
Next Article →
प्राविधिक शिक्षालयका लागि साेलुदुधकुण्डले गर्याे सवा ११ करोडको सम्झौता

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *