Skip to content
LIVE Sunday, October 18, 2026
Sign In
GaukoKhabar
https://gaukokhabar.com/wp-content/uploads/2025/12/Dunapa.jpg
Home समाचारराजनीतिपर्यटनशिक्षाखेलकुदप्रविधिसूचनासन्देश
Home
Home समाचारराजनीतिपर्यटनशिक्षाखेलकुदप्रविधिसूचनासन्देश
Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
समाचार

सगरमाथा आविमा मनाइयो ३६ औं बार्षिक उत्सव तथा १६ औं अभिभावक दिवस

गाउँको खबर
गाउँको खबर
Correspondent  ·  July 3, 2025
Share: Facebook X / Twitter WhatsApp
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित सगरमाथा आविको ३६ औं बार्षिक उत्सव तथा १६ औं अभिभावक दिवस भव्यताका साथ मनाईएको छ । बिहिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एकराज कटेको अध्यक्षतामा विविध कार्यक्रम आयोजना गरी बार्षिक उत्सव तथा दिवस मनाईएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राईले पालिकामा शिक्षा क्षत्रका लागि कम बजेट विनियोजन हुने भएकाले पालिका भित्रका सम्पुर्ण विद्यालयहरुलाई उच्च स्थानमा पुर्यान नसकेको बताउनुभयो । बजेट न्युन भएता पनि सबै विद्यालयमा विद्यालयको भौतिक संरचना र गुणस्तरीय शिक्षाका लागि गाउँपालिका सधै प्रतिबद्ध रहने उल्लेख गर्नुभयो । यस्तै गाउँपालिकाकी उपाध्यक्ष विना राईले विद्यालयले ३६ औं बर्ष सम्म उतारचाढाब गर्दै यो स्थान सम्म आईपुग्नु नै निकै ठुलो कुरा रहेको बताउनुभएको छ ।
विद्यालय र विद्यार्थीहरुको उज्जवल भविष्यका लागि पालिकाबाट सक्दो पल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे । कार्यक्रममा प्रधानध्यापक हेमसागर कटेलले बार्षिक प्रतिवेद र भावी योजना सहितको मन्तव्य, प्रमुख प्रसासकिय अधिकृत विशाल घिमिरे, शिक्षा शाखा प्रमुख माधब मणि ढुगांना लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।
← Previous
नेचासल्यानमा आयोजित स्वास्थ्य शिविरको चौथो दिन १ सय बढीलाई सेवा
Next →
मैत्रीपूर्ण भलिवलको उपाधि नेपाल पत्रकार महासंघ सोलुखुम्बुलाई
गाउँको खबर
गाउँको खबर
Correspondent

Journalist at GaukoKhabar.

All Articles →

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

🔥 Trending
1
ममता खालिङको साकेला गीत ‘कुल पितृ’ सार्वजनिक (भिडियो)
2 years ago
2
सोलुखुम्बुुमा सुत्केरी आमा र शिशुको हेलिकप्टर मार्फत उद्वार
2 years ago
3
थुलुङ दुधकोशी गाउँपालिकाका तीन स्वास्थ्य संस्थालाई नगद सहित सम्मान
2 years ago
4
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।
9 months ago
5
आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने
2 years ago
6
थुलुङ दुधकोशी गाउँपालिकामा पुस २५ गते देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
2 years ago
📌 Related News
वैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मान
वैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मान
December 22, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरण
थुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरण
December 13, 2025
सोलुदुधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह
सोलुदुधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह
August 24, 2025
कक्षा १० को सामाजिक पुस्तकमा रहेको राजा त्रिभुवनको दिल्ली प्रस्थानको मिति सच्याइयो
कक्षा १० को सामाजिक पुस्तकमा रहेको राजा त्रिभुवनको दिल्ली प्रस्थानको मिति सच्याइयो
August 21, 2025
📂 Categories
समाचार93राजनीति50शिक्षा21प्रविधि8खेलकुद2सूचना2सन्देश1
GaukoKhabar

No #1 News Portal of solukhumbu — Bringing you authentic, timely and reliable news from across Nepal and beyond.

📂 Categories
  • समाचार (93)
  • राजनीति (50)
  • शिक्षा (21)
  • प्रविधि (8)
  • खेलकुद (2)
  • सूचना (2)
  • सन्देश (1)
🕐 Recent News
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन । January 19, 2026
काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवार January 19, 2026
वैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मान December 22, 2025
सोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोष December 15, 2025
थुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्या December 14, 2025
📞 Contact

📍 सोलुखुम्बु, नेपाल

✉️ gaukokhabar@gmail.com

📞 ९८४३९०७८९०

© 2026 GaukoKhabar. All rights reserved.