Skip to content
LIVE Sunday, October 18, 2026
Sign In
GaukoKhabar
https://gaukokhabar.com/wp-content/uploads/2025/12/Dunapa.jpg
Home समाचारराजनीतिपर्यटनशिक्षाखेलकुदप्रविधिसूचनासन्देश
Home
Home समाचारराजनीतिपर्यटनशिक्षाखेलकुदप्रविधिसूचनासन्देश
Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
समाचार

सोलुदुधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह

गाउँको खबर
गाउँको खबर
Correspondent  ·  August 24, 2025
Share: Facebook X / Twitter WhatsApp
सोलुदुधकुण्ड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार सार्बजनिक गरेको गुणस्तर परीक्षण पश्चात कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजामा जिल्लाका अन्य ७ स्थानीय तहलाई पछि पार्दै सोलु दुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको हो।
स्थानीय तहले संस्थागत संरचना र क्षमता विकासको अवस्था, पारदर्शिता, जवाफदेहिता, बेरुजुको अवस्था र सुशासनको अवस्थाका आधारमा आफ्नो मूल्यांकन गर्ने गरी विभिन्न इन्डिकेटर (सूचक) का आधारमा गरिएको स्वमूल्याङ्कनको अन्तिम नतिजामा यस बर्ष सो नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहमध्ये सबैभन्दा बढी ८४.५० अंक प्राप्त गरेको छ ।
सोलुदुधकुण्ड पछि जिल्लाको लिखुपिकेले ७९.७५ र नेचासल्यान गाउँपालिकाले ७९.२५ अंक प्राप्त गरेका छन् । यसैगरी, थुलुङ दुधकोशी गाउँपालिकाले ७९.००,खुम्बु पासाङ ल्हामू गाउँपालिकाले ७८.००,माप्यदुधकोशी गाउँपालिकाले ६७.५०, महाकुलुङ ५८.७५ र सोताङले क्रमशः ५२.२५ अंक ल्याएका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा जिल्लाकै उत्कृष्ट बन्न सफल सोलु दुधकुण्ड नगरपालिका यस अघि कार्यसम्पादन मूल्यांकनमा पनि उत्कृष्ट बनेको थियो।सोलु दुधकुण्ड गत आर्थिक बर्षमा बेरुजु कम गर्ने स्थानीय तह मध्ये देशकै दोश्रो र कोशी प्रदेशकै पहिलो स्थानीय तह पनि हो।
← Previous
कक्षा १० को सामाजिक पुस्तकमा रहेको राजा त्रिभुवनको दिल्ली प्रस्थानको मिति सच्याइयो
Next →
ज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
गाउँको खबर
गाउँको खबर
Correspondent

Journalist at GaukoKhabar.

All Articles →

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

🔥 Trending
1
ममता खालिङको साकेला गीत ‘कुल पितृ’ सार्वजनिक (भिडियो)
2 years ago
2
सोलुखुम्बुुमा सुत्केरी आमा र शिशुको हेलिकप्टर मार्फत उद्वार
2 years ago
3
थुलुङ दुधकोशी गाउँपालिकाका तीन स्वास्थ्य संस्थालाई नगद सहित सम्मान
2 years ago
4
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।
9 months ago
5
आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने
2 years ago
6
थुलुङ दुधकोशी गाउँपालिकामा पुस २५ गते देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
2 years ago
📌 Related News
वैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मान
वैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मान
December 22, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरण
थुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरण
December 13, 2025
कक्षा १० को सामाजिक पुस्तकमा रहेको राजा त्रिभुवनको दिल्ली प्रस्थानको मिति सच्याइयो
कक्षा १० को सामाजिक पुस्तकमा रहेको राजा त्रिभुवनको दिल्ली प्रस्थानको मिति सच्याइयो
August 21, 2025
नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नाल अमेरिका भ्रमणमा
नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नाल अमेरिका भ्रमणमा
August 1, 2025
📂 Categories
समाचार93राजनीति50शिक्षा21प्रविधि8खेलकुद2सूचना2सन्देश1
GaukoKhabar

No #1 News Portal of solukhumbu — Bringing you authentic, timely and reliable news from across Nepal and beyond.

📂 Categories
  • समाचार (93)
  • राजनीति (50)
  • शिक्षा (21)
  • प्रविधि (8)
  • खेलकुद (2)
  • सूचना (2)
  • सन्देश (1)
🕐 Recent News
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन । January 19, 2026
काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवार January 19, 2026
वैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मान December 22, 2025
सोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोष December 15, 2025
थुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्या December 14, 2025
📞 Contact

📍 सोलुखुम्बु, नेपाल

✉️ gaukokhabar@gmail.com

📞 ९८४३९०७८९०

© 2026 GaukoKhabar. All rights reserved.