Skip to content
LIVE Sunday, October 18, 2026
Sign In
GaukoKhabar
https://gaukokhabar.com/wp-content/uploads/2025/12/Dunapa.jpg
Home समाचारराजनीतिपर्यटनशिक्षाखेलकुदप्रविधिसूचनासन्देश
Home
Home समाचारराजनीतिपर्यटनशिक्षाखेलकुदप्रविधिसूचनासन्देश
Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
शिक्षा

सोलुदुधकुण्डको कदमप्रति माप्यदुधकोशीको आपत्ति

गाउँको खबर
गाउँको खबर
Correspondent  ·  July 3, 2025
Share: Facebook X / Twitter WhatsApp
सोलुखुम्बु । जिल्लाको सेर्गाखोपबाट माप्य दुधकोशी हुँदै खुम्बु पासाङल्हामू गाउँपालिका जोड्ने सडक कालोपत्रेको शिलान्यास विषयलाई लिएर माप्यदुधकोशी गाउँपालिकाले आपत्ति जनाएको छ ।
जिल्लाकै एकमात्र नगरपालिका सोलुदुधकुण्डका मेयर नाम्गेल जाङबु शेर्पाले बुधबार सडक कालोपत्रेको शिलान्यास गरेपछि गाउँपालिकाले आपत्ति प्रकट गरेको हो । अध्यक्ष बुद्धिकिरण राईसहित गाउँपालिकाका सातवटै वडाका वडाध्यक्षहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी मेयर शेर्पाको उक्त कदमले सडक कालोपत्रे गर्नका लागि पहल गर्ने पक्षहरुको अपमान भएको भन्दै उक्त कदमको भत्र्सना समेत गरेका छन् ।
विज्ञप्तिमा माप्य–खुम्बु मितेरी सडक नामाकरण गरी पूर्व संघीय सांसद हेमकुमार राईले सो सडक निर्माणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै जारी विज्ञप्तिमा माप्यदुधकोशी गाउँपालिका, वर्तमान सांसद मानविर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेश सांसद बुद्धिकुमार राज भण्डारी र खुम्बुपासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाको पहलमा कार्यक्रम स्वीकृत भएको दाबी गरिएको छ ।
पर्यटकीय गन्तव्य समेत रहेको खुम्बु पुग्ने महत्वपूर्ण यो सडकका लागि माप्यदूधकोशी गाउँपालिकाले डिपीआर तयार गरी मन्त्रालयबाट योजना स्वीकृत गराएको तथ्य समेत ओझेलमा पार्ने काम मेयर शेर्पाले गरेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । माप्यदूधकोशी गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यक्रम शुरु हुन लागेको अवस्थामा निर्माण कम्पनीको स्वीकृतिवेगर आफ्नो नाम राखेर एकलौटी ढंगले शिलान्यासको नाटक गर्नु, विगतमा भएका सहमती र सम्झौता विपरित भएको उल्लेख गरिएको छ ।
आयोजना सञ्चालनका लागि गाउँपालिकासँगै हातेमालो गर्ने पूर्व सांसद राई वर्तमान सांसद मानविर राई, प्रदेश सांसद राजभण्डारी र राष्ट्रिय सभा सदस्य शेर्पाको महत्वपूर्ण योगदानप्रति आभार र धन्यवाद प्रकट गर्दै जारी सो विज्ञप्तिमा अध्यक्ष राईसहित उपाध्यक्ष गौरव राई गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरुको हस्ताक्षर रहेको छ ।
← Previous
बाढीले क्षतिग्रस्त ओर्लाङघाटमा ह्युम पाइप, खुम्बु सिधा सडक सञ्जालमा जोडियो
Next →
माप्य दुधकोशी गाउँपालिकामा एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिता सम्पन्न
गाउँको खबर
गाउँको खबर
Correspondent

Journalist at GaukoKhabar.

All Articles →

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

🔥 Trending
1
ममता खालिङको साकेला गीत ‘कुल पितृ’ सार्वजनिक (भिडियो)
2 years ago
2
सोलुखुम्बुुमा सुत्केरी आमा र शिशुको हेलिकप्टर मार्फत उद्वार
2 years ago
3
थुलुङ दुधकोशी गाउँपालिकाका तीन स्वास्थ्य संस्थालाई नगद सहित सम्मान
2 years ago
4
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।
9 months ago
5
आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने
2 years ago
6
थुलुङ दुधकोशी गाउँपालिकामा पुस २५ गते देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
2 years ago
📌 Related News
थुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्या
थुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्या
December 14, 2025
कक्षा १० को सामाजिक पुस्तकमा रहेको राजा त्रिभुवनको दिल्ली प्रस्थानको मिति सच्याइयो
कक्षा १० को सामाजिक पुस्तकमा रहेको राजा त्रिभुवनको दिल्ली प्रस्थानको मिति सच्याइयो
August 21, 2025
स्थानीयलाई आत्मनिर्भर बनाउन नेचासल्यानमा जाम, जुस र अचार बनाउने तालिम
स्थानीयलाई आत्मनिर्भर बनाउन नेचासल्यानमा जाम, जुस र अचार बनाउने तालिम
July 3, 2025
माप्यदुधकोशी गाउँपालिकामा एभरेष्ट ट्रेल म्याराथन प्रतियोगिता आयोजना हुने
माप्यदुधकोशी गाउँपालिकामा एभरेष्ट ट्रेल म्याराथन प्रतियोगिता आयोजना हुने
July 3, 2025
📂 Categories
समाचार93राजनीति50शिक्षा21प्रविधि8खेलकुद2सूचना2सन्देश1
GaukoKhabar

No #1 News Portal of solukhumbu — Bringing you authentic, timely and reliable news from across Nepal and beyond.

📂 Categories
  • समाचार (93)
  • राजनीति (50)
  • शिक्षा (21)
  • प्रविधि (8)
  • खेलकुद (2)
  • सूचना (2)
  • सन्देश (1)
🕐 Recent News
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन । January 19, 2026
काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवार January 19, 2026
वैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मान December 22, 2025
सोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोष December 15, 2025
थुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्या December 14, 2025
📞 Contact

📍 सोलुखुम्बु, नेपाल

✉️ gaukokhabar@gmail.com

📞 ९८४३९०७८९०

© 2026 GaukoKhabar. All rights reserved.