LIVE Friday, October 16, 2026
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
Home खबरहरूराजनीतिशिक्षाअन्यप्रविधिस्वास्थ्यकला/साहित्यईभीप्रवासअन्तरवार्तामौसमखेलकुद
Home खबरहरूराजनीतिशिक्षाअन्यप्रविधिस्वास्थ्यकला/साहित्यईभीप्रवासअन्तरवार्तामौसमखेलकुद
Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
स्वास्थ्य

नेचासल्यानमा आयोजित स्वास्थ्य शिविरको चौथो दिन १ सय बढीलाई सेवा

गाउँको खबर
गाउँको खबर
Correspondent  ·  July 3, 2025
Share: Facebook Twitter WhatsApp
गत मंसिर १० गतेबाट सुरु भएको आँखा, मुख तथा दाँत स्वास्थ्य परीक्षण एवं उपचार शिविरको आज चौथो दिन सम्ममा नेचासल्यानका १७ वटा विद्यालयमा सम्पन्न भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको आयोजनामा सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा हाल सम्म गाउँपालिकाको वडा नम्बर १ र २ का १७ वटा विद्यालयका विद्यार्थीहरुले सेवा चौथो दिन आज गाउँपालिकाको वडा नम्बर २ स्थित विष्णु छायाँ आधारभूत विद्यालय र विपी संस्कृत माध्यमिक विद्यालय सल्यानमा शिविरको आयोजना गर्दै तहाँका जम्मा १ सय ९ जना विद्यार्थीको मुख, आँखा तथा दाँत सम्बन्धी समस्याको परिक्षण तथा उपचार गरिएको जनाइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भरिका आज यि दुइओटा विद्यालयमा आयोजित शिविरमा ९९ जना विद्यार्थीका दन्त परिक्षण गरिएको छ । यस्तै दाँत परिक्षणका क्रममा दाँतमा किरा लागेको समस्या भएका ४९ जना विद्यार्थीको दाँतको उपचार गरिएको छ यस्तै दाँतको जरै देखी उपचार गर्नुपर्ने २ जना विद्यार्थी रहेको जनाइएको छ । शिविरमा ११ जनाको दाँत झिकिएको छ ।
शिविरको क्रममा अधिकांस विद्यार्थीहरुको आँखामा समस्या भएको पाइएको, ७ जना बालबालिकाको चस्मा लगाइनुपर्ने समसस्या देखीएको प्राथमिक स्वास्थ्य केन्द्रका सस्थ्यकर्मी चित्र कुमार श्रेष्ठले बताउनुभयो । विपी संस्कृत माविका प्रधानाध्यापक उमाकान्त काफ्लेले शिविरको आयाजकलाई धन्यवाद व्यक्त गर्दै गाउँपालिकामै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना भएको भन्दै पैशा हराए केही हराउने तर स्वास्थ्य नै नभए सबैथोक हराउने उल्लेख गर्नुभएको छ ।
← Previous
स्थानीयलाई आत्मनिर्भर बनाउन नेचासल्यानमा जाम, जुस र अचार बनाउने तालिम
Next →
सगरमाथा आविमा मनाइयो ३६ औं बार्षिक उत्सव तथा १६ औं अभिभावक दिवस
गाउँको खबर
गाउँको खबर
Correspondent

Journalist at GaukoKhabar.

All Articles →

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

🔥 Trending
1
ममता खालिङको साकेला गीत ‘कुल पितृ’ सार्वजनिक (भिडियो)
2 years ago
2
सोलुखुम्बुुमा सुत्केरी आमा र शिशुको हेलिकप्टर मार्फत उद्वार
2 years ago
3
थुलुङ दुधकोशी गाउँपालिकाका तीन स्वास्थ्य संस्थालाई नगद सहित सम्मान
2 years ago
4
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।
9 months ago
5
आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने
2 years ago
6
थुलुङ दुधकोशी गाउँपालिकामा पुस २५ गते देखि अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने
2 years ago
📌 Related News
थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण
थुलुङ दुधकोशी–७ मा भुमि पुँजाका सामग्री हस्तान्तरण
June 17, 2025
भ्राइट भिजन फाउण्डशेन काठमाडौको आयोजनामा सोलुखुम्बुमा निशुल्क स्वास्थ्य शिविर हुँदै
भ्राइट भिजन फाउण्डशेन काठमाडौको आयोजनामा सोलुखुम्बुमा निशुल्क स्वास्थ्य शिविर हुँदै
March 22, 2025
सोलुखुम्बु स्वास्थ्य संस्थामै सुत्केरी गराउने आमालाई ५ हजार प्रोत्साहन भत्ता
सोलुखुम्बु स्वास्थ्य संस्थामै सुत्केरी गराउने आमालाई ५ हजार प्रोत्साहन भत्ता
March 22, 2025
सामुदायिक आखाँ केन्द्र फाप्लुमा ९५ जना मोतिविन्दु बिरामीको शल्यक्रिया
सामुदायिक आखाँ केन्द्र फाप्लुमा ९५ जना मोतिविन्दु बिरामीको शल्यक्रिया
March 22, 2025
📂 Categories
खबरहरू 72 राजनीति 50 शिक्षा 21 अन्य 11 प्रविधि 8 स्वास्थ्य 7 कला/साहित्य 6 ईभी 3 प्रवास 3 अन्तरवार्ता 2 मौसम 2 खेलकुद 2
GaukoKhabar

No #1 News Portal of solukhumbu — Bringing you authentic, timely and reliable news from across Nepal and beyond.

📂 Categories
  • खबरहरू (72)
  • राजनीति (50)
  • शिक्षा (21)
  • अन्य (11)
  • प्रविधि (8)
  • स्वास्थ्य (7)
  • कला/साहित्य (6)
  • ईभी (3)
🕐 Recent News
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन । January 19, 2026
काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवार January 19, 2026
वैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मान December 22, 2025
सोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोष December 15, 2025
थुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्या December 14, 2025
📞 Contact

📍 Kathmandu, Nepal

📩 Newsletter
© 2026 GaukoKhabar. All rights reserved.
Privacy Terms About Contact