LIVE Thursday, October 15, 2026 | 4:46 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति

सोताङ गाउँपालिकाको ४२ करोड ७७ लाखको बजेट सर्वसम्मतिले पारित

Correspondent •

सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाको गाउँ सभाले आगामि आर्थिक बर्षका लागि पौने ४३ करोडको बजेट पारित गरेको छ । मंगलबार पालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा सम्पन्न १६ औँ गाउँसभाले आर्थिक बर्ष ८२/८३ का लागि ४२ करोड ७७ लाख बराबरको बजेट पारित गरेको हो ।

सभामा पालिका उपाध्यक्ष अन्जु नाछिरिङले बार्षिक निति, कार्यक्रम र बजेट पेश गर्नु भएको थियो । पालिकाको संचालनका लागि ६ करोड २५ लाख चालु खर्च विनियोजन गरिएको र बाँकी खर्च पुँजिगत र अन्य शिर्षकमा रहेको पालिकाका सूचना प्रविधि अधिकृत अरुणजंग बस्नेतले जानकारी दिनुभयो ।

सभाले बजेट सर्वसम्मतले पारित गरेसँगै पालिका अध्यक्ष खिलराज बस्नेतले शिक्षा र पुर्वाधार विकास प्राथक्तिामा राखेको बताउनु भयो । वहाँले प्रविधिमैत्री शिक्षामा जोड दिँदै स्वास्थ्य, खेलग्राम, सडक कालोपत्रे र पर्यटन पुर्वाधार विकासलाई बजेटले प्राथमिक्ता दिएको प्रतिक्रिया दिनुभयो ।

← Previous Article
साइबर जोखिम न्यूनीकरण र पूर्वानुमानलाई प्रभावकारी बनाइने, एआई केन्द्र स्थापना गरिने
Next Article →
सोलुखुम्बुको कोशीपारी क्षेत्रका बासिन्दालाई राहत, साउनदेखि सोताङमै मालपोत र नापी सेवा

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *