LIVE Thursday, October 15, 2026 | 4:47 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति

जेष्ठ मसान्तसम्म जिल्लाको सबै वडा तथा पालिका सम्मेलन सम्पन्न गर्ने

Correspondent •

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले जेष्ठ मसान्तसम्म जिल्लाको सबै वडा तथा पालिका सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिती सोलुखुम्बुका अध्यक्ष नाम्गेल शेर्पाको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

केन्द्रीय उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले नेचा सल्यानको पालिका सम्पन्न भइसकेको र बाकी पालिकाको पनि अब क्रमशः गर्दै जेठ मसान्तसम्ममा सक्ने निर्णय गरेको छ । प्रशिक्षण सहितको बैठकमा पालिका कमिटीबाट रिपोर्टिङ राखेका थिए भने अतिथी बक्ताले प्रशिक्षणात्मक भनाई राखेका थिए ।

← Previous Article
उच्चको थुनामा पठाउने आदेशविरुद्ध लामिछाने सर्वोच्चमा
Next Article →
दुई सयभन्दा बढीले लिए सगरमाथा आरोहण अनुमति

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *