LIVE Thursday, October 15, 2026 | 4:46 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
अन्य शिक्षा

माप्य हुदै खुम्बु जोड्ने दुधकोशी नदिको ओर्लाङघाटमा ह्युमपाइप राख्न सुरु

Correspondent •

सोलुखुम्बु : थामे बाढीका कारण क्षेतीग्रस्त माप्य हुँदै खुम्बु जोड्ने सडक दुधकोशी नदिमा ह्युम पाइप राख्ने काम सुरु भएको छ । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ अधेरी देखी दुधकोशी सम्म र माप्य दुधकोशी गाउँपालिका नम्बर १ दुधकोशी देखी कमदमे सम्मको करिब दुई किलोमिटर सडक माप्य दुधकोशी गाउँपालिकाको लगानीमा निर्माण सकिएसँगै दुधकोशी नदिमा ह्युमपाइप राख्ने काम सुरु भएको गाउँपालिकाले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको लगानीमा दुधकोशी नदिमा ९० सेन्टिमिटर डायमिटरको १४ वटा ह्युम पाइप राख्ने काम भइरहेको छ । अबको करिब १ हप्ता भित्र सिधा सडक जोड्ने गरी काम सम्पन्न गर्न र क्षेतीग्रस्त माप्य खुम्बु मितेरी मोटरेवल पुल पुनः निर्माण गर्न माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राई र खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मीङमा छिरी शेर्पा बिच छलफल भएको छ ।

पुल नहुँदा खुम्बु जाने यात्रुले दुधकोशी नदिमा पल्टी गरी गाडी परिवर्तन गर्नुपर्ने सास्ती खेपिरहेका छन् भने सामान ढुवानी गर्न प्रति किलो ३ देखी ५ रूपैंया थप भाडा तिर्नु पर्ने बाध्यता रहेको यात्रुहरूको गुनासो छ ।

← Previous Article
सोताङ गाउँपालिकामा खानेपानीको समस्या समाधान गर्न पम्पिङ डिप बोरिङ सुरुवात
Next Article →
बाढीले क्षतिग्रस्त ओर्लाङघाटमा ह्युम पाइप, खुम्बु सिधा सडक सञ्जालमा जोडियो

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *