GaukoKhabar

शम्भु निशब्दको “प्यालेस्टाइनी बालकको बयान” शिर्षकको कविता प्रथम

सोलुखुम्बुः सोलुखुम्बु जिल्ला स्तरीय कविता प्रतियोगितामा शम्भु निशब्दको कविता प्रथम भएको छ । थुलुङ दुधकोशी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको बृहत कवि गोष्ठी तथा जिल्ला स्तरीय कविता प्रतियोगितामा निशब्दको “प्यालेस्टाइनी बालकको बयान” शिर्षकको कविताले प्रथम स्थान ओगट्न सफल भएको हो ।

प्रतियोगितामा लेखनाथ कटेल द्धितिय र निर्मला बस्नेते तृतिय र विनिता बस्नेत सँगै लक्ष्मी काफ्लेले चौथो स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीलाई क्रमश नगद ३० हजार, २० हजार, १५ हजार र ५–५ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको छ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.