LIVE Thursday, October 15, 2026 | 6:59 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति

सविन महर्जनमाथि पछाडिबाट गोली हानियो, यसको न्यायिक छानबिन माग गर्दछौं -मनिष झा

Correspondent •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले तिनकुने घट्नामा सरकार एक पक्षलाई दोषी देखाएर उम्कन नपाउने बताउनु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै झाले तिनकुने प्रदर्शनमा गृह प्रशासनले जम्मा ४ हजार मान्छे आएको भनेको थियो भन्दै त्यो संख्या किन सम्हाल्न सकिएन भनेर सरकार माथि प्रश्न गर्नु भयो ।
उहाँले भन्नुभयो ,‘प्रधानमन्त्रीजीले अघिल्लो दिन १०–१५ हजार मान्छे ओहोरदोहोर गरिरहन्छन् भन्नुभएको थियो, गृह प्रशासनले चार मान्छे किन सम्हाल्न सकेन रु सविन महर्जनमाथि गोली लागेको थियो, उ ढुंगा हानिरहेको थिएन, उ हिँडेर फर्किरहेको बेलामा पछाडिबाट गोली हानिएको छ । भिडिओ अहिले छ्याप्छ्याप्ती छ ।’ पत्रकार सुरेश रजकपनि कोठाको कुनामा छलेर मृत्युवरण गर्न परेको भन्दै त्यसमा पनि शंका गर्ने यथेष्ट ठाउँ रहेको भन्दै सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो।

← Previous Article
खिरौले आधारभुत बिद्यालयको छात्रावास तथा सामुदायिक भवन निर्माण सम्पन्न, भव्य कार्यक्रमका विच उद्धघाटन
Next Article →
सरकारले जिउँदै छोड्नु नै मेरो जित हो -रवि लामिछाने

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *