LIVE Thursday, October 15, 2026 | 4:42 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
प्रविधि

सोलुखुम्बुका सबै स्थानीय तहको वेबसाइट डाउन

Correspondent •

सोलुखुम्बु। सोलुखुम्बुका स्थानीय तहको अधिकांश वेबसाइटमा समस्या देखिएको छ । सोलुदुधकुण्ड नगरपालिका सहित जिल्लाका सबै पालिकाको वेबसाइटमा समस्या देखिएको हो ।


सोलुखुम्बु जिल्लामा सात पालिका सहित एक नगर पालिका रहेको छ । पछिल्लो समय स्थानिय तहको वेबसाइटमा निरन्तर समस्या देखिँदै आएको छ । वेबसाइटमा समस्या देखिएपछि स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूमा असर परेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार देशभरकै स्थानिय तहको वेबसाइटमा समस्या देखिएको छ । प्राविधिक कारण स्थानीय तहका वेबसाइट नचलेको र वेबसाइटको मर्मत कार्य जारी रहेको प्रवक्ता पराजुलीले जानकारी दिए ।

← Previous Article
माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा आवेदन फारम खुला
Next Article →
सगरमाथा प्रवेश द्धार लुक्ला नजिकै पुग्यो ङिम दोर्जि शेर्पा पर्यटन पदमार्ग

Staff writer and contributor at GaukoKhabar.