LIVE Thursday, October 15, 2026 | 7:00 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति

उपप्रधानमन्त्री सिंह भोली सोलुखुम्बु आउँदै

Correspondent •

नेपाल सरकारका उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह सोलुखुम्बु आउनु हुने भएको छ । नेपाली कांगग्रेस सोलुदुधकुण्ड नगरकार्य समितिद्धारा आयोजित एक सय दिने घरदैलो जागरुक अभियान कार्यक्रमलाई सम्बोधन गर्न सोलुखुम्बु आउन लाग्नु भएको हो ।
नेपाली कांग्रेसका पुर्व महामन्त्री समेत रहेका उपप्रधान तथा सहरी विकास मन्त्री सिंह प्रमुख अतिथिको रुपमा सोलुखुम्बु आउन लाग्नु भएको हो । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्ने तयारी समेत गरिएको छ । कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्याल, पुर्वमन्त्री तथा पार्टी केन्द्रीय सदस्य बल बहादुर केसी, केन्द्रिय सदस्य आङ गेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा लगायतका नेताहरुको उपस्थिति रहने जनाइएको छ ।
जिल्ला समन्वय समितिको प्रांगणमा हुन लागेको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । कार्यक्रमलाई सभ्य र भब्य बनाउनका लागि जिल्ला बासी सम्पुर्णलाई उपस्थितिका लागि नेपाली गांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले अनुरोध गरेको छ ।

← Previous Article
सगरमाथा प्रवेश द्धार लुक्ला नजिकै पुग्यो ङिम दोर्जि शेर्पा पर्यटन पदमार्ग
Next Article →
केन्द्रीय नेतृत्वलाई अध्यक्ष राईको खबरदारी

Staff writer and contributor at GaukoKhabar.