
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेकोे सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरलेलाई गृह मन्त्रालयमा सरुवा गरेर लिला कुमारी के.सी पाण्डेलार्ई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो घिमिरेले सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएको कात्तिक ४ गते एक वर्ष पुग्दै छ ।


