गाउँको खबर
नेपाली कम्युनिष्ट पार्टीबाट सोलुखुम्बुका उमेदवार बन्नुभएका थुलुङ दुधकोशी गाउँपालिका निवर्तमान अध्यक्ष असिम राईले गाउँपालिकाबासी प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । माघ २ गतेदेखि लागू हुने गरी अध्यक्ष पदबाट दिनुभएको राजीनामा पत्रमा उहाँले आफूलाई दुई–दु...