GaukoKhabar

नेचासल्यान गाउँपालिकाको ५१ करोडको बजेट सार्वजनिक

नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ६६ लाख २० हजार ८८३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष विना राईले मंगलबार १७औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुशासन, वातावरण, जलवायु अनुकुलन, विपद् व्यवस्थापन, सामाजिक समावेशिकरण र वडागत योजनालाई प्राथमिकता दिने बताइन्।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.