LIVE Thursday, October 15, 2026 | 7:00 PM
Sign In
GaukoKhabar
No #1 News Portal of solukhumbu
⚠ Breaking
संघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षणसंघीय सांसद पदका उमेदवार असिम राईद्वारा गाउँपालिका अध्यक्ष पदमा रहदा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन ।काठमाडौँ क्षेत्र नम्बर ३ मा कांग्रेसबाट दुजाङ शेर्पा उम्मेदवारवैदेशिक रोजगारबाट फर्किएकालाई सोलु दुनपाको सम्मानसोलुखुम्बुमा गुटगत राजनितिको अन्त्य भएको सभापती शेर्पाको उद्घोषथुलुङ दुधकोशी : अध्यक्ष राईद्वारा विद्यालय भवनको शिलान्याथुलुङ दुधकोशी गाउँपालिकामा २ सय बढीलाई न्यानो कपडा वितरणरामप्रसादराई गाउँपालिका नेतृत्वको शैक्षिक अध्ययन टोली थुलुङ दुधकोशीमा अवलोकन भ्रमणज्वालामाई र पिके क्षेत्रमा मोबाइल नेटवर्क सुधारको माग गर्दै सञ्चारमन्त्री खरेलको ध्यानाकर्षण
राजनीति

नेचासल्यान गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन

Correspondent •

नेचासल्यान गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज सोमबार भवन उद्घाटन गरिएको हो । राष्ट्रपति पौडेलले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा आफु सभामुख भएको समयमा पैदल चिर्दै यात्रा गरेर सोलुखुम्बु पुगेको स्मरण गर्नु भयो ।

पुनः सोलुखुम्बु पुगेर पूर्वका नागरिकसँग साक्षत्कार गर्ने मौका पाएमा खुशी व्यक्त गर्नु भयो । सोलु र दुधकोशी नदी क्षेत्रमा निमार्णधिन साना तथा ठुला जलविद्युत आयोजनाबाट मुुलुकको आर्थिक विकासमा योग्दान पुगेको बताउँदै आगामी दिनहरुमा पनि हिमालय पदयात्रालगायत साहसिक गतिविधिमार्फत सगरमाथा क्षेत्रले मुलुकको पर्यटन विकास र आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा रक्षा मन्त्री मानवीर राई, प्रदेशका बहालवाल तथा पूर्वमन्त्रीहरु, सांसदहरु र स्थानीयतहका जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो । गत आर्थिक वर्ष २०८०÷८१ को वैशाखमा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कार्य २०८१ माघमा सम्पन्न भएको थियो ।

नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत बजेटको लागत साझेदारीमा भवनको निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

← Previous Article
नेचासल्यान गाउँपालिकाको ५१ करोडको बजेट सार्वजनिक
Next Article →
नेचासल्यान गाउँपालिकामा ढुंगा गिट्ठी उत्खनन्मा रोक

Staff writer and contributor at GaukoKhabar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *