GaukoKhabar

प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ । सत्ता सहायात्री दल नेकपा एमाले र कांग्रेसबीच अविश्वास बढेको चर्चाका बीच बुधबार प्रधानमन्त्री निवासमा यो बैठक बसेको हो ।

संयन्त्रको बैठक बस्नुअघि कार्यदलको बैठक बसेको थियो । बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा र मन्त्रीद्वय परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक तथा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीक प्रमुख राजनीतिक सल्लाहाकार तथा पार्टी उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.