GaukoKhabar

एमालेको सचिवालय बैठक अपरान्ह ४ बजे बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । एमालेले बर्तमान राजनीतिक घटनाक्रम, बामदेव गौतमको पार्टी प्रवेश लगायतका विषयमा छलफल गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले हिउँदे अधिवेशनको लागि राष्ट्रपतिलाई गरेको सिफारिस, हिउँदे अधिवेशनलाई पार्टीको तर्फबाट कसरी प्रभाकारी बनाउने लगायतका बिषयमा छलफल हुने छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.