GaukoKhabar

कोशीका पूर्वमुख्यमन्त्री थापा माथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा, घट्नामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

सोलुखुम्बु । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा माथि भएको आक्रमणको नेपाली कांग्रेसले निन्दा गरेको छ । आज (आइतबार) बिहान विज्ञप्ति जारी गर्दैं कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई हदै सम्मको कारबाही गर्न सरकार सँग माग गरेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवम् प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि शनिबार झापामा आक्रमण भएको थियो । उहाँको निधारमा चोट लागेको छ । उनलाई आक्रमण गरेको आरोपमा प्रहरीले शनिबार नै विद्युत प्राधिकरणका दुई जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.