नेकपा (मओवादी केन्द्र) महाकुलुङ गाउपालीका वडा नम्बर ३ को द्रोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । आज (शनिबार) सम्पन्न सम्मेलनबाट मनिराज कुलुङको अध्यक्षतामा १५ सदस्य वडा कमिटी गठन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा कमल कुलुङ, रागब कुलुङ, सचिवमा अनिश कुलुङ, सह सचिवमा राजन कुलुङ र कोषाध्यक्षमा चमिना कुलुङ निर्वाचित हुनु भएको हो ।
नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी सदस्य एवम् महाकुलुङ गाउ पार्टी उपाध्यक्ष अम्बीरकाजी कुलुङको विशेष उपस्थितिमा सम्पन्न सम्मेलनबाट सदस्यहरु निमेश कुलुङ, नितेश कुलुङ, शम्भु कुलुङ, आर्यन (नविन) कुलुङ, प्रदिप कुलुङ, दुर्याेधन कुलुङ, सावित्री कुलुङ, गपीमाया बिश्वकर्मा र लक्की शेर्पा चयन हुनु भएको छ ।
नेकपा (मओवादी केन्द्र) महाकुलुङ गा.पा.को दोस्रो वडा सम्मेलनबाट मनिराज कुलुङ निर्वाचित
गाउँको खबर
Correspondent •
← Previous Article
थुलुङ दुधकोशीमा प्रत्येक बिहिबार दन्त सेवा लिन सकीने
Next Article →
पर्यटन क्षेत्रलाई थप उचाइमा पु¥याउने प्रधानमन्त्री ओली विश्वास